दोहोरो अंकले बढ्यो नेप्से, यी कम्पनीमा लाग्यो १० प्रतिशतको सर्किट

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

आइतबार, नेप्से परिसूचक ९५.४६ अंकले बढेर २४२०.९१ अंक विन्दुमा आइपुगेको छ ।

आज ६६ लाख ३९ हजारको कित्ता सेयर २ अर्ब ५३ करोड १२ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबैमा हरियाली देखिएको छ ।

आज १९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ वटा कम्पनीको घटेको छ भने १
वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेशनल हाइड्रोपावर कम्पनी, बेष्ट फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स, जानकी फाइनान्स, अरुण भ्याली हाइड्रोपावर कम्पनी, मन्जुश्री फाइनान्स, खानीखोला हाइड्रोपावर, घलेम्दी हाइड्रो लि।, युनिर्भसल पावर कम्पनी, हिमाल दोलाखा हाइड्रोपावर कम्पनीमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स