नेप्सेमा एक लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा कालिका लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार लघुवित्तको १३ प्रतिशतले हुन आउने ३ लाख ५९ हजार ९ सय ४५.१६३५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स