एफपीओ निष्कासनका लागि समता घरेलु लघुवित्तले दियो आवेदन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासनका लागि आवेदन दिएको छ ।

लघुवित्तले प्रतिकित्ता १५९.०७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्नका लागि आवेदन दिएको हो ।

लघुवित्तले चैत २९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा आरविवि मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स