प्रि-ओपनिङमा ९.५ अंकले बढ्यो नेप्से, ४२ कम्पनीको मूल्य बढ्यो

काठमाडौं । प्रि-ओपनिङमा नेप्से सूचक ९.५० अंकले बढेर ३२०८.५३ विन्दुमा आइपुगेको छ । ७४ कम्पनीको ६४ हजार ६३८ कित्ता सेयर कारोबार भएको छ । ४२ कम्पनीको मूल्य बढ्दा १२ वटाको भने घटेको छ । साताको अन्तिम दिन ४ करोड ५५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स