नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार सुर्योदय लघुवित्त र इन्फीनिटी लघुवित्तको कुल १३ लाख ९५ हजार १ सय ८३.९७७३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार सुर्योदय लघुवित्तको २० प्रतिशतले हुन आउने ४ लाख ९६ हजार ८५.८५ कित्ता बोनस सेयर र इन्फीनिटी लघुवित्तको २७.७० प्रतिशतले हुन आउने ८ लाख ९९ हजार ९८.१२७३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्रि गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स