बिन्दबासिनी हाइड्रो पावर कम्पनीले पायो आइपीओ निष्कासन गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बिन्दबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीलाई साधारण सेयर (आइपीओ) जारी गर्न अनुमति दिएको छ ।

शुक्रबार कम्पनीले आइपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँ दरले २५ करोड रुपैयाँ बराबरको २५ कित्ता आइपीओ निष्काशन गर्ने अनुमति दिएको हो।

कम्पनीको कम्पनीको सेयर बिक्री प्रबन्धकका रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स