दोर्दी खोला जलविद्युत कम्पनीले पायो आइपीओ निष्कासन गर्ने अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दोर्दी खोला जलविद्युत कम्पनीलाई साधारण सेयर (आइपीओ) जारी गर्न अनुमति दिएको छ ।

सोमबार कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ दरले २९ करोड ६१ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको २९ लाख ५१ हजार ९२९ कित्ताआइपीओ निष्काशनको अनुमति पाएको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासनका लागि अनुमति पाएको हो ।

कम्पनीको सेयर बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स