नेप्सेमा ग्लोबल आईएमई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार संस्थाको २८ प्रतिशत हुन आउने १२ लाख ८ हजार ७८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्री गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स