प्रि-ओपनिङमा ६४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । प्रि-ओपनिङमा नेप्से परिसूचक ११.९८ अंकले बढेर ३१७२.३० अंकमा पुगेको छ ।

बुधबारको प्रि-ओपनिङमा ८० वटा कम्पनीको कारोबार भएको छ । जसमा ६४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ८ वटा कम्पनीको सेयर मूल्य परिवर्तन भएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स