नेप्सेमा नेशनल माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा नेशनल माइक्रोफाइनान्सको बोनस सेयर सूचीकृत भएको छ ।

बुधबार कम्पनीको ४० प्रतिशतले हुन आउने १६ लाख ७६ हजार २ सय १४.२१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्री गर्न सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स