नेप्सेमा हरियाली

काठमाडौं । साताको चौथो दिन नेप्सेमा हरियाली छाएको छ । बुधबार नेप्से ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेको छ । क वर्गका कम्पनीको सूचक जनाउने सेन्सेटिभ इन्डेक्स ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा पुगेको छ ।

आज २ सय ३२ कम्पनीको सेयर ३६ हजार ८११ पटक करोबार भएको छ । ४५ लाख २ हजार ५११ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका सबै उपसमूहहरु बढेर हरिया भएका छन् । लाइफ इन्स्योरेन्स उपसमूह सर्वाधिक २२१.४ अंकले बढेको छ ।
४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स