१४ अंकले घट्यो नेप्से, २ कम्पनीको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट देखिएको छ । आइतबार नेप्से १४.६७ अंकले घटेर २६१६.५८ विन्दुमा आइपुगेको छ । क वर्षका कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.०१ अंकले घटेर ४९४.३८ विन्दुमा आइपुगेको छ ।

आज २२४ कम्पनीको सेयर ३५ हजार २१२ पटक कारोबार भएको छ ।

४२ लाख ८७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब २७ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ ।

५ वटा कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स