नेप्सेमा एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा एनएलजी इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ६ गते बुक क्लोज गर्ने निर्णयले आज मूल्य समायोजन भएको हो ।

१० प्रतिशत बोनसमा कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ८७९ रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ७९९.०९ रुपैयाँ कायम भएको छ ।

चैत्र २ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा कम्पनीको लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स