गरिमा विकास बैंकको विशेष साधारण सभा भदौं १५ गते, यस्ता छन् एजेन्डा

काठमाडौं । गरिमा विकास बैंकको विशेष साधारण सभा भदौ १५ गते आह्वान गरिएको छ । विशेष साधारण सभा सहारा विकास बैंकको प्राप्तिमा केन्द्रित हुनेछ ।

गरिमा विकास बैंकले सहारा विकास बैंककबीच सेयर आदना प्रदान अनुपात (सेयर स्वाप रेसियो) १ः१ निर्धारण गरिएको छ । संयुक्त कारोबार गरिमा विकास बैंक लिमिटेडको नामबाट हुनेछ । प्राप्ति पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार रुपैयाँ पुग्नेछ ।

बुक क्लोज मिती भदौ ९ गते तोकिएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स