प्रि-ओपनिङमा नेप्से ५.६ अंकले बढ्यो

काठमाडौं । प्रि-ओपनिङमा नेप्से सूचक ५.६ अंकले बढेको छ । मंगलबार प्रि–ओपनिङमा ५७ वटा कम्पनीको सेयर कारोबार भएको छ ।
४० वटा कम्पनीको सेयर बढेको छ भने ८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स