नेप्सेमा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा गरिमा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

यसअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता ५५८ रुपैयाँ रहेकोमा समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता ४८१.०३ रुपैयाँ कायम भएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज चैत्र ४ गतेदेखि चैत्र १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज नै मूल्य समायोजन भएको हो ।

चैत्र २ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स