नेप्सेमा गिरावट कायमै, कारोबार रकम पनि गिर्दो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गिरावट जारी गरेको छ । बुधबार नेप्से १९.६५ अंकले घटेर २६३१.३२ विन्दुमा आइपुगेको छ । क वर्गको कम्पनी सूचक जनाउने सेन्सेटिभ इन्डेक्स ५.२२ अंकले घटेर ४९७.३७ विन्दुमा आइपुगेको छ ।

आज २३१ कम्पनीको सेयर ३७ हजार ३२ पटक कारोबार भएको छ । ४९ लाख ६७ हजार ४७१ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।

बजार घटेसँगै नेप्सेका उपसमूहरुमा पनि भारी गिरावट देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स