१७ अंकले घट्यो नेप्से, ३ अर्बको करोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार करेक्सन आएको छ । आज नेप्से १७.१५ अंकले घटेर २६५०.९७ विन्दुमा आएको छ । क वर्गका कम्पनीका सेन्सेटिभ इन्डेक्स पनि ७.२६ अंकले घटेर ५०२.५९ विन्दुमा पुगेको छ ।

आज २२९ कम्पनीको सेयर ४६ हजार २८७ पटक करोबार भएको छ । ६५ लाख २९ हजार २६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ३६ करोड ४२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

होटल एण्ड टुरिजम, जीवन बीमा तथा निर्जीवन बीमा उपसमूह बढेका छन् । बाँकी उपसमूह भने घटेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स