नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा जाल्पा सामुदायिक लघुवित्तको सेयर सूचीकृत भएको छ । कम्पनीको १६ लाख कित्ता सेयर सूचीकृत भएको हो ।

लघुवित्तको सेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४.४० रुपैयाँदेखि ४९३.८० रुपैयाँसम्मको ओपनिंङ रेन्ज प्रदान गरेको छ । आइतबार देखि लघुवित्तको सेयर कारोबार हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । कम्पनीको (JALPA) सिम्बलबाट कारोबार हुनेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स