प्रि-ओपनिङमा नेप्से १०.७६ अंकले बढ्यो

काठमाडौं । सोमबार प्रि-ओपनिङ नेप्से परिसूचक १०.७६ अंकले बढेको छ ।
प्रि-ओपनिङमा ५८ वटा कम्पनीको कारोबार भएको छ । ३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ७ वटाको मूल्यमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स