नेप्सेमा चिलिमे हाइड्रोको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चिलिमे हाइड्रो लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

आज आइतबार कम्पनीको ७.५ प्रतिशतले हुन आउने ४७ लाख १० हजार ५ सय ५४.४२ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स