सेयर बजारमा गिरावट, २ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । आइतबार नेप्से ३.६६ अंकले घटेर २५४३.३९ अंक विन्दुमा आइपुगेको छ ।

आज ५१ लाख ३९ हजारको कित्ता सेयर २ अर्ब ४९ करोड ३२ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, उपसमूहतर्फ बैकिंङ, डेभलपमेन्ट बैंक, होटल एण्ड टुरिजम बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज ७८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स