सेयर कारोबार गर्नेमध्येमा महिला ४३ प्रतिशत

काठमाडौं । नेपाल सेयर कारोबार गर्नका लागि डिम्याट खाता खोल्नेको संख्या ५० लाखभन्दा बढी पुगेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार नेपालमा डिम्याट खाता खोल्नको संख्या ५० लाख १९ हजार ८२६ पुगेको छ ।

जसमध्ये महिलाको हिस्सा ४३ प्रतिशत र पुरुष ५७ प्रतिशत छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स