एमसीसी पास हुँदा पनि बढ्न सकेन पुँजी बजार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट देखिएको छ । सोमबार नेप्से ४३.१ अंकले घटेर २६१०.६० विन्दुमा आइपुगेको छ । सेन्सेटिभ इन्डेक्स ६.६४ अंकले घटेर ५००.२१ विन्दुमा आइपुगेको छ ।

आज २२७ कम्पनीको सेयर ५४ हजार १२१ पटक कारोबार भएको छ । ७८ लाख ३४ हजार ९१५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ । आज सबै उपसमूह घटेर राता भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स