सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ हो । कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी वार्षिक साधारण सभा र बीमा समितिको स्वीकृती पछि लगानीकर्तामा वितरण हुनेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स