नेप्सेमा एक वाणिज्य बैंकसहित २ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेप्सेमा एक वाणिज्य बैंकसहित २ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

आज (फागुन ९) गते नेप्सेमा २ कम्पनी नेपाल बैंक र गुडविल फाइनान्स गरि कुल १ करोड ८४ लाख ८० हजार ६ सय १४ दशमलव ०७ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

आज नेपाल बैंकको १४ प्रतिशतले हुन आउने १ करोड ७६ लाख ९१ हजार ४ सय ६२ दशमलव ०७ कित्ता बोनस सेयर र गुडविल फाइनान्सको ९.१ प्रतिशतले हुन आउने ७ लाख ८९ हजार १ सय ५२ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

बोनस सेयर डिम्याट खातामा आएपछि लगानीकर्ताले खरीद बिक्रि गर्न सक्ने छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स