नेप्सेले माग्यो सुचिकृत कम्पनीसँग ३० विवरण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सुचिकृत कम्पनीहरुको विभिन्न ३० भन्दा बढी विवरणहरु माग गरेको छ । नेप्सेले कम्पनीको वर्गिकरणको लागि यी विवरण माग गरेको हो । नेप्सेले फागुन २३ गते सोमबारसम्म यी विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम कम्पनीहरुको बर्गिकरणको लागि सबै कम्पनीसँग विवरण माग गरेको हो । विवरण प्राप्त भएपछि नेप्सेले कम्पनीहरुलाई ‘ए’ ‘बी’ ‘जी’ र ‘जेड’ वर्गमा वर्गिकरण गर्ने गरेको छ।

यस्तो छ कम्पनीले पठाउनु पर्ने विवरणको ढाँचा

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स