आज नेप्से स्थिर रहँदा यी कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज साताको अन्तिम दिन १.९३ अंकले घटेर २७३२.५२ विन्दुमा स्थिर रहेको छ ।

बिहिवार २२७ कम्पनीहरुको सेयर ३४ हजार ३४६ पटक कारोबार भएको छ । ४० लाख १७ हजार ४२९ कित्ता सेयर खरिदबिक्री भई २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँको कारोबार भएको छ । कारोबारमा ६८ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको सेयर मूल्य घटेको छ ।

तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सवभन्दा बढी ६.४७ प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ५८७ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६२५ रुपैयाँमा खरिदबिक्री भएको छ ।

यूनाईटेड आईडी मार्दी आरबी हाइड्रोपावरको सेयर मूल्य ३.२३ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो हाइड्रोपावरको प्रति कित्ता सेयर मूल्य टद्धढ टढण्रुद्धज्ञपट।घद्दैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६४० रुपैयाँमा कारोबार भएको छ ।

सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा सवभन्दा कम ०.०१ प्रतिशतले बढेको छ । हिजो सो इन्स्योरेन्सकोे प्रति कित्ता सेयर मूल्य ७५३ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७५३.१० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स