आज यी कम्पनीको सेयर मूल्य पनि घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) आज बुधवार दिन १९.८४ अंकले घटेर २७३४.४४ विन्दुमा स्थिर रहेको छ ।

बुधवार २३१ कम्पनीहरुको सेयर ३९ हजार ६६८ पटक कारोबार भएको छ । ५६ लाख ५२ हजार १८२ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ३२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको सेयर मूल्य घटेको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सवभन्दा बढी ५.६९ प्रतिशतले घटेको छ । हिजो उक्त हाइड्रोपावरकोे प्रति कित्ता सेयर मूल्य ६८५ रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ६४६ रुपैयाँमा खरिदबिक्री भएको छ ।

मैलुङखोला जलविद्युतको सेयर मूल्य ५ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो जलविद्युतकोे प्रति कित्ता सेयर मूल्य ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५७० रुपैयाँमा कारोबार भएको छ ।

कृषि विकास बैंकको सेयर मूल्यमा सवभन्दा कम ०.०२ प्रतिशतले घटेकोे छ । सोे संस्थाको हिजोे प्रति कित्ता सेयर मूल्य ४०७ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४०६.९० रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स