सेयर बजारमा हरियाली, न्यादी हाइड्रोपावरमा सकारात्मक सर्किट

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

मंगलबार नेप्से ५३.३० अंकले बढेर २७५४.२८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६३ लाख ४३ हजारको कित्ता सेयर ३ अर्ब २३ करोड ३३ लाखमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, आज उपसमूहतर्फ सबैमा हरियाली देखिएको छ ।

आज १७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

न्यादी हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स