ब्याजदरको प्रभावः ३ मिनेटमै ८० अंकले घट्यो नेप्से

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले ब्याज बढाउदा त्यसको असर सेयर बजारमा देखिएको छ । आज सुरुवाती ३ मिनेटमै सेयर बजार ७९.४४ अंकले घटेर २७२२.१२ विन्दुमा पुगेको छ ।

शुक्रबार बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा ब्याजदर बढाउने निर्णय गरेसँगै त्यसको प्रभाव सेयर बजारमा देखिएको एक लगानीकर्ताले बताए । ब्याजदर र सेयर बजारबीच इन्भर्स रिलेसन हुन्छ । ब्याज घट्दा सेयर बजार बढ्छ र ब्याज बढ्दा सेयर बजार घट्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स