बिपीडब्लु लघुवित्तले आइपीओ निष्काशन गर्ने

काठमाडौं । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ। लघुवित्तले प्रति कित्ता १ सय रुपैयाँका दरले ९७ हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो।

बिपीडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकृत र जारी पूँजी ३ करोड रहेको छ । जसमा २ करोड ३ लाख रुपैयाँ संस्थापक सेयरधनीहरुले हालेका छन् भने ९७ लाख रुपैयाँ सर्वसाधारणलाई आइपीओ जारी गरेर उठ्ने कम्पनीले जनाएको छ ।

सेयर निष्काशन तथा बिक्रि प्रबन्धकको लागि बिपीडब्लुले मेगा क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स