प्रभु बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयरधनीहरुको लागि सेयर बिक्री गर्न लागेको छ ।

कम्पनीले ३ लाख ९४ हजार ६५६ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीले उक्त सेयर खरीद गर्नका लागि सूचना जारी गरेको १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बबरमहल काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स