१६ अंकले घट्यो नेप्से, ६ अर्बको कारोबार

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार नेप्से १६.३० अंकले घटेर २८३५.५८ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड २० लाखको कित्ता सेयर ६ अर्ब २८ करोडमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, आज उपसमूहतर्फ टे«डिङ, होटल एण्ड टुरिजम, नन् लाइफ इन्सोरेन्स, मेनु एण्ड प्रो र म्यूचल फण्ड बाहेक सबैमा राताम्मै देखिएको छ ।

आज ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १४० वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स