१५ अंकले बढ्यो नेप्से, निफ्रामा झुम्मिए लगानीकर्ता

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार नेप्से १५.६९ अंकले बढेर २८५१.८६ अंक विन्दुमा आइपुगेको छ ।

आज ९५ लाख १२ हजारको कित्ता सेयर ५ अर्ब २ करोडमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, आज उपसमूहतर्फ बैंकिङ, होटल एण्ड टुरिजम र माइक्रो फाइनान्स बाहेक सबैमा हरियाली देखिएको छ ।

आज १०५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७० वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आज निफ्राको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स