प्रि-ओपनिङमा नेप्से २९०० बिन्दुमा

काठमाडौं । साताको अन्तिम दिन (बिहीबार) प्रि-ओपनिङ सेसनमा नेप्से ७.२७ अंकले बढेको छ । योसँगै नेप्से २ हजार ८९८ दशमलव ६१ अंकमा पुगेको छ ।

२३ कम्पनीका २२ हजार ६५५ कित्ता सेयर ८५ लाख १६ हजार ४७५ रुपैयाँमा खरीद बिक्री भएको छ ।

आज २३ कम्पनीको सेयर कारोबार भएको छ । त्यस्तै, १६ कम्पनीको सेयरमूल्य बढ्दा ४ कम्पनीको सेयरमूल्य घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर अवस्थामा रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स