कालिन्चोक दर्शन लिमिटेडले १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने

काठमाडौं । कालिन्चोक दर्शन लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणलाई गरि १२ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आईपिओ निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंङलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

उक्त सम्झौतामा कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिंगका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले बिहीबार हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स