प्रि-ओपनिङमा ७ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि-ओपनिङमा नेप्से ७.१० अंकले बढेर २८.२७ विन्दुमा पुगेको छ । प्रि–ओपनिङमा ४० कम्पनी कम्पनीको सेयर ४२ पटक कारोबार भएको छ ।

७ हजार १३३ कित्ता सेयर खरिद बिक्री हुँदा २५ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

२३ कम्पनीको सेयर मूल्य बढ्दा ८ कम्पनीको मूल्य घटेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स