नेप्सेमा सय अंकको पहिरो, कारोबार पौने ९ अर्बको कारोबार

काठमाडौं । यो साताको लगातार दोस्रो दिन नेप्सेमा गिरावट देखिएको छ । सरकारले एक अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने चर्चासँगै बजार उँधो गतिमा लाग्न सुरु भएको छ । सोमबार नेप्से १००.१ अंकले घटेर २८२०.४१ विन्दुमा आइपुगेको छ । सेन्सेटीभ इन्डेक्स १८.२ अंकले घटेर ५२५.९० विन्दुमा आएको छ ।

आज २२८ कम्पनीको सेयर १ लाख १३ हजार २०५ पटक कारोबार भएको छ । १ करोड ७० लाख ६३ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ ।

नेप्सेका सबै उपसमूहहरु घटेर राता भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स