राताम्य नेप्सेमा हरिया यी कम्पनीे

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज बुधबार ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा रहेको छ ।

आज २२८ कम्पनीहरुको सेयर ८४ हजार २३३ पटक कारोबार भएको छ । १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर खरिदबिक्री भई ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा २० कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ ।

बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सवभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य २६१.७० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य २८७.८० रुपैयाँमा खरिदबिक्री भएको छ ।

समलिङ्ग पावर कम्पनीको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीकोे प्रति कित्ता सेयर मूल्य ६४९.३० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७१४ रुपैयाँमा कारोबार भएको छ ।

गणपती लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सवभन्दा कम ०.०७ प्रतिशतले बढेको छ । हिजो सो संस्थाकोे प्रति कित्ता सेयर मूल्य १,३९७ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य १,३९८ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य बढेका कम्पनीहरुः

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स