२० अंकले बढ्यो नेप्से, १ वटा कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा हरियाली छाएको छ ।

सोमबार नेप्से परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोडको ४४ लाखको कित्ता सेयर ७ अर्ब ९० करोडमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, ९७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८१ वटाको घटेको छ भने ११ वटाको स्थिर अवस्थामा रहेको छ ।

आज मध्य भोटेकोसी जलविद्युत कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको सकरात्माक सर्किट लागेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स