छिमेक लघुवित्तको लाभांश पारित

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको ३० प्रतिशत लाभांश पारित भएको छ । संस्थाको २०औंं वार्षिक साधारण सभामा बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई दिने उक्त प्रस्ताव पारित गरेको हो ।

जसमा संस्थाको २०७७/७८ को मुनाफावाट ३ प्रतिशत नगद लाभांश र २७ प्रतिशत बोनस सेयर गरि कुल ३० प्रतिशत लाभांश प्रदान गर्ने प्रस्तावलाई सभाले पारित गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ३१ करोड ३८ लाख ५५ हजार ७ सय ७५ रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स