काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको (बिहीबार) बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।
उक्त प्रस्ताव राष्ट्र बैंकको स्विकृत गरेर बैंकको आगामी साभारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।