नेपाल एसबिआई बैंकको प्रस्तावित लाभांश पारित

काठमाडौं । नेपाल एसबिआई बैंकले प्रस्तावित लाभांश पारित गरेको छ । बैंकको पुस २० गते सम्पन्न २८औं वार्षिक साधारण सभाले सेयरधनीलाई दिने प्रस्तावित ५.३१ प्रतिशत लाभांश पारित गरेको हो ।

योसँगै बैंकले सेयरधनीलाई चुक्ता पुँजीको ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।

साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स