६३ अंकले बढ्यो नेप्से, दुईवटा कम्पनीमा सकरात्मक सर्किट

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छाएको छ । मंगलबार नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ अंक विन्दुमा आइपुगेको छ ।

आज ९१ लाख १० हजारको कित्ता सेयर ४ अर्ब ३२ करोडमा खरिद बिक्रि भएको छ ।

त्यस्तै, १६६ वटा कम्पनीको सेयर मूल्य बढ्दा २१ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज दुई वटा कम्पनी श्री ईन्भेष्टमेन्ट फाइनान्स र सप्तकोसी डेभलपमेन्ट बैंकको १० प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स