८८ कम्पनीको सेयर मूल्य बढ्दा यी कम्पनीको सेयर मूल्य घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगबार २.६६ अंकले घटेर २५१८.९९ विन्दुमा पुगेमा स्थिर रहेको छ ।

सोमबार २३० कम्पनीहरुको सेयर ४२ हजार ५८ पटक कारोबार भएको छ । ५८ लाख २८ हजार ७८३ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३१ रुपैयाँको कारोबार भएको छ । कारोबारमा ८८ कम्पनीको सेयर मूल्य बढ्दा ९४ कम्पनीको सेयर मूल्य घटेको छ ।

गोर्खाज फाइनान्सको सेयर मूल्य सवभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ । हिजो उक्त कम्पनीको प्रति कित्ता सेयर मूल्य ८७६.७० रुपैयाँमा कारोबार भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ७८९.१० रुपैयाँमा खरिदबिक्री भएको छ ।

समलिंङ पावर कम्पनीको सेयर मूल्य ६.०४ प्रतिशतले घटेर दाश्रो स्थानमा रहेको छ । हिजो सो कम्पनीको प्रति कित्ता सेयर मूल्य ४९७ रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ४६७ रुपैयाँमा कारोबार भएको छ ।

सानिमा जनरल ईन्स्योरेन्सको सेयर मूल्यमा सवभन्दा कम ०.०२ प्रतिशतले घटेकोे छ । सो कम्पनीको हिजोे प्रति कित्ता सेयर मूल्य ५५५.१० रुपैयाँमा खरिदबिक्री भएको थियो । आज प्रति कित्ता सेयर मूल्य ५५५ रुपैयाँमा कारोबार भएको छ ।

आज सेयर मूल्य घटेका कम्पनीहरुः

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स