काठमाडौं । लक्ष्मी बैंकले ११.५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकको २१औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
योसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड पुगेको छ ।

अध्यक्ष: सोबितराम कार्की
सल्लाहकार सम्पादक :श्रीधर खनाल
सम्पादक: मेनुका कार्की
कार्यकारी सम्पादक : दीपक भट्ट
सूचना विभाग दर्ता नं: २७५५/०७७-७८
☏ 015900103/9841447985
✉ hamroartha.news@gmail.com
Ads: hamroartha.ads@gmail.com
परिसूचक मिडिया प्रा. लिद्वारा सञ्चालित
© Copyright 2021 hamroartha.com - All rights reserved. | Developed by Websitepasal.com