समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश पारित

काठमाडौं । समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको पौष ७ गते (बुधबार) सम्पन्न आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई दिने २५ प्रतिशत लाभांश पारित गरेको हो ।

योसँगै, सेयरधनीहरुले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स