यी हुन् सेयर मूल्य घटेका ५ कम्पनी

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ५६.७३ अंकले बढेर २४१५.५५ विन्दुमा पुगेको छ ।

आज धितोपत्र बजारको दोस्रो बजारमा २२६ कम्पनीको सेयर ३४ हजार २१७ पटक कारोबार भएको छ । जसमध्ये १८० कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको सेयर मूल्य घटेको छ ।

सेयर मूल्य घटेका कम्पनीहरूमा गुराँस फाइनान्स, नबिल ब्यालेन्स फण्ड–२, तेह्रथुम पावर कम्पनी, १० प्रतिशत एनएमबि डिबेञ्चर र नबिल डिबेञ्चर २०८५ रहेका छन् ।

उक्त कारोबारबाट ४९ लाख ७४ हजार २५३ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँको कारोबार भएको छ ।

सेयर मूल्य घटेका पाँच कम्पनीको अवस्था

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स