एनआरएन इन्फ्राइस्ट्रक्चरको लाभांश घोषणा

काठमाडौं । एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनी शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/७८ को लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर बापत ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको आगामी साधारणसभा र नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स